समाचार४० लाख नगदसहित न्युरोडबाट एक जना पक्राउ २८ जेष्ठ २०८३, बिहीबार १४:३६June 11, 2026 काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ । उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ । Artha Sanjal Post navigation Previous: बजेट नवउदारवादी आर्थिक नीतिको निरन्तरता, समाजवादको लक्ष्यभन्दा विपरीत: सांसद तामाङNext: वालेन्द्र साहजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि दुर्भाग्यः झक्कु सुवेदी Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
४२ वर्ष पूरा गर्दै नबिल ४३औँ वर्षमा, निक्षेप ५८८ अर्ब र कर्जा ४६४ अर्ब पुग्यो अर्थ सन्जाल२८ असार २०८३, आईतवार ११:०४July 12, 2026 0