प्रतिनिधिसभा बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ । आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।

प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्‌बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *