सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँ घट्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ हजार २ सय रुपैयाँले छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार २३० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *