प्रि ओपन सेसनमा साढे २ अंक घट्यो नेप्से

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ घटेर बन्द भएको छ।

यस दिन सो सेसनमा २.६६ अंक घटेर २७२१.७२ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ४५ स्टकको ६९ पटकको कारोबारमा १ करोड ७१ लाख ९३ हजार ६९५ रुपैयाँ ५० पैसाबराबरको १३ लाख २७ हजार ७६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *