जनकपुरधाममा फराकीलो मतान्तरले स्वतन्त्र उम्मेदवार अगाडि

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् ।

साहले ३२९ मतसहित अग्रता कायमै राखेका हुन् । यहाँ नेकपा एमालेका उम्मेदवारले १२५ मत ल्याएका छन् । जसपाले ४८, लोसपाले ५६, नेकपा एकीकृत समाजवादीले ५ मत ल्याएका छन् ।

अहिलेसम्म नौ सय ६९ मत गणना गरिएको छ । मनोज कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि बागी उठेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *