काठमाडौँ। घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ मा सोमबार जारी खेलमा नेपालविरुद्ध स्कटल्याण्डले एक सय रन पूरा गरेको छ।
कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेकाे स्कटल्याण्डले १६.३ ओभरमा एक सय रन पूरा गरेकाे हाे। स्कटल्याण्डका फिनेल ६ रनमा आउट भए। त्यस्तै, जर्ज मुन्सेय २१ रनमा पेभिलियन फर्किए।
Artha Sanjal






