एसईईको नतिजाका लागि स्प्यारोको १६ वर्षदेखिको सहकार्य: ३५००१ बाट नतिजा हेन सकिने

काठमाडौं । नेपाल राष्ट्रिय परीक्षा बोडले शैक्षिक सत्र २०८२/८३ को माध्यमिक शिक्षा परीक्षाको नतिजा छोटो समयमै सार्वजनिक गर्ने तयारी गररहँदा, स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रालि) ले यस वर्ष पनि विद्याथहरूको मोबाइलमै नतिजा उपलब्ध गराउने आफ्नो लामो समयदेखको आधिकारिक साझेदारीलाई नरन्तरता दिने घोषणा गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा नियन्त्रण कार्यालयले २०८२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ । गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार बैशाख २९ गतेभित्र नतिजा प्रकाशित गर्ने गरि तयारी गरिरहेको हो ।

५ लाखभन्दा बढी विद्यार्थी र उनीहरूका अभभावकहरूले वेबसाइट डाउन हुने समस्या बिना नै ३५००१ सटकोर्डमाफत आफ्नो नतिजा तुरुन्तै हेन सक्ने गरी उच्च क्षमताको प्राविधिक पूर्वाधार तयार पारिएको छ।

डिजटल सशक्तीकरणको १६ वर्ष (सन् २०१०–२०२६) नेपालमा नतिजा हेर्ने शैलीलाई सन् २०१० मा स्प्यारो एसएमएसले पूण रूपमा परिवतन गरिदएको थयो। विगत १६ वषदेख एक क्याम्पस स्टाटअपबाट सुरु भएको यो यात्रा आज नेपालको राष्ट्रिय डिजिटल पूर्वाधारको एक महत्त्वपूर्ण हस्सा बनेको छ।

कुनै समय नतिजाका लाग गोरखापत्र कुर्नुपर्ने वा टाढाका साइबर क्याफेमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै, स्प्यारोले इन्टरनेट बिना नै सामान्य मोबाइलबाट नतिजा हेर्न सक्ने सेवा प्रदान गर्दै आएको छ।

स्प्यारो एसएमएसका प्रमुख कायकारी अधकृत मनोज थापा भन्छन्, विगत १६ वर्षदेख हाम्रो उद्देश्य एउटै छ । विद्यार्थीहरूको जीवनकै एक तनावपूर्ण दिनमा उनीहरूलाई सहजता प्रदान गरी ३५००१ सटकोर्डमाफत हामी यो सुनिश्चत गछौंँ चाहे विद्यार्थी काठमाडौँको मुटुमा हुन् वा हिमालका दुर्गम गाउँमा, उनीहरूको भवष्य केवल एक सन्देशको दूरीमा छ।

एसएमएसमार्फत एसईई २०८३ को नतिजा हेर्ने तरिकाः नतिजा सार्वजनिक भएपछि विद्यार्थी र अभिभावकहरुले जीपीए सहितको नतिजा प्राप्त गर्नका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई नम्न अनुसार मेसेज पठाउन सकिनेछ ।

१. मोबाइलको मेसेज एप खोल्नुहोस्। २. SEE [आफ्नो सम्बोल नम्बर] टाइप गनुहोस्। ३. यसलाई ३५००१ मा पठाउनुहोस्। (उदाहरणका लाग: SEE 12345678A टाइप गरी ३५००१ मा पठाउनुहोस्)

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *