सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबार सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत आईतबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ खरिदबिक्री भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *