समाचारएमाले प्रमुख सचेतकमा ऐन महर चयन ११ बैशाख २०८३, शुक्रबार १५:५९April 24, 2026 काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् । संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । Artha Sanjal Post navigation Previous: सिन्धुली घटना छानबिन गर्न प्रहरीले बनायो ५ सदस्यीय समितिNext: दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
विशेषको फैसला उल्ट्याउँदै पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश अर्थ सन्जाल५ जेष्ठ २०८३, मंगलवार २१:३७May 19, 2026 0
अमिषा पराजुलीको अभिव्यक्तिबारे साइबर ब्युरोले आमालाई मगायो लिखित माफी अर्थ सन्जाल५ जेष्ठ २०८३, मंगलवार २०:२६May 19, 2026 0