विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन

काठमाडौँ । राजधानीस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले रामशाहपथस्थित सडकमा मार्चपास गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

केही दिनयता विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा विरोध प्रदर्शन भइरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *