काठमाडौं । चिनियाँ सरकारको वाणिज्य मन्त्रालयको निमन्त्रणा दुई प्रदेश सांसद सहितका ६ युवा नेताको टोली चीन प्रस्थान गरेको छ ।
मंगलबार प्रस्थान गरेको टोलीले बेइजिङ र हेनान प्रान्तमा आयोजित विभिन्न कार्क्रमहरुमा भाग लिएर दुई सातापछि फर्कनेछ ।
भ्रमण टोलीमा लुम्विनी प्रदेश सभाका सदस्यद्वय रत्न खत्री र निमा गिरी, राष्ट्रिय युवा परिषदका पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियु नेता रक्षा बम, उमानाथ निरौला र शैलेस तिमिल्सिना रहेका छन् ।
Artha Sanjal






