सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यसैगरी यसदिन चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *