यातायात विभागले सार्वजनिक गर्‍यो छापिएका ८३६ सवारी लाइसेन्स

काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका ८३६ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेलो यातायात व्यवस्था विभाग मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो ।

साथै,विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा राजस्व तिरेको रसिद लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ । विभागले भनेको छ, ‘कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमति पत्र समेत लिइ आउनुहोला ।’

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *