नेप्सेमा थपियो दुई कम्पनीको २७ लाख ५६ हजार कित्ता बोनस शेयर, कुन–कुनको ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २७ लाख ५६ हजार ३९.८८ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

जसमा सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्पादन लघुवित्तको १३ लाख ६ हजार ३९.८८ कित्ता शेयर रहेको छ।

अघिल्लो आर्थिक वर्षमा सिंगटी हाइड्रो र निर्धन उत्थान लघुवित्त दुवैले समान ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *