गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो ।

उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *