एमाले केन्द्रीय सदस्य कृष्ण थापाको मृत्यु

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा राखिएको छ ।

जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएकाे छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *