होटल पार्क ल्यान्डले आईपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । होटल पार्क ल्यान्डले आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा यो होटलले १५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

यो होटलको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *