एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलवभत्ता लिए र भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कार्यवाही गरीपाउँ भन्दै उजुरी दर्ता भएको छ।
अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी –०३२५३१, ०७९–०१–१६, १५२६२३८५ छ ।


Artha Sanjal






