काठमाडौं। सिद्धार्थ बैंकड ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५ कमर्सिलय बैंक क्याटगोरी’ अवार्डबाट सम्मानित भएको छ।
कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड कार्यक्रममा बैंक सम्मानित भएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले अवार्ड ग्रहण गरेका थिए। मानव संशाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको हो।
Artha Sanjal






