काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले धादिङ-१ बाट टिकट दिएको छ ।
आशिकाले यसअघि काठमाडौं-२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर उक्त घोषणाबाट पछि हटेर उनी धादिङ-१ बाट रास्वपा उम्मेदवार बनेकी हुन् । आशिकाको जन्मथलो यँही हो।
।
Artha Sanjal






