सूर्यज्योति लाइफको १३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ।

कम्पनीले गत पुस ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि पारित १३ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

कम्पनीले गत पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पुस ३० गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *