काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले जारी गरेको सो प्रतिशत बराबरको ५ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
उक्त बोनस सेयर सूचीकृत भएसँगै मुक्तिनाथ कृषि कम्पनीको कुल सूचीकृत सेयर संख्या ७५ लाख ६० हजार कित्ता पुगेको छ।
Artha Sanjal






