समाचारभरतपुरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता १२ बैशाख २०७९, सोमबार १६:०७April 25, 2022 कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् । Artha Sanjal Post navigation Previous: वीरेन्द्रनगरमा प्रमुखमा एमालेकी मोहनमायाले गरिन् उम्मेदवारी दर्ताNext: स्थानीय तह निर्वाचन : मनोनयन दर्ता गर्नेकाे संख्या साढे १८ हजार नाघ्यो Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले गरे राजीनामा घोषणा अर्थ सन्जाल४ बैशाख २०८३, शुक्रबार २१:०५April 17, 2026 0