नेपाल राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकन डलरको मूल्य स्थिर रहेको छ । आइतबार १ को खरिददर १२२ रुपैयाँ शून्य ८ पैसा र विक्रीदर १२२ रुपैयाँ ६८ पैसा कायम भएको थियो भने आज पनि सोही दरमा कारोबार भइरहेको छ ।
आज युरोपियन युरो १ को खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रीदर १३२ रुपैयाँ ४३ पैसा छ । १ युके पाउण्ड स्टलिङको खरिददर १५६ रुपैयाँ ७४ पैसा र विक्रीदर १५७ रुपैयाँ ५१ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र विक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । चाइनिज युन १ को खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८७ पैसा छ ।
आजको विनिमयदर यस्तो छ :








