सुदूरपश्चिमविरुद्ध पाेखराले पहिला बलिङ गर्ने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।

टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *