काठमाडौँ । केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले तोकिएका छन् । वर्तमान प्रवक्ता विनोद घिमिरे प्रवन्ध विभागमा सरुवा भएपछि नवनियुक्त डीआईजी काफ्ले उक्त जिम्मेवारीमा गएका हुन् ।