काठमाडाैं। तिहार बिदा पछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।
यस दिन सो सेसनमा ०.४० अंक घटेर २५०३.४४ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा २८ स्टकको ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँ ८० पैसाबराबरको २५ हजार ८१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।







