गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन् ।उनी बिहीबार चन्द्रागिरीबाट पक्राउ परेका हुन् ।

उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनीबिरुद्ध जाहेरीपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *