टोपबहादुर रायमाझीले भने- म कारागार फर्किन्छु

काठमाडौं।  टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार फर्कन तयार रहेको बताएका छन् ।

कारागार प्रशासन अनुसार उनले टेलिफोनमा आफू कारागार फर्कन इच्छुक भएको जनाएका हुन् ।

रायमाझी सुन्धारा केन्द्रीय कारागारबाट हालै छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *