देशभरका कारागारबाट फरार भएका १४ हजार ५०७ मध्ये १ हजार ४५५ कैदी पक्राउ

काठमाडौं । देशभरका विभिन्न कारागारबाट फरार भएका १४ हजार ५०७ कैदीबन्दीमध्ये हालसम्म १ हजार ४५५ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार अझै १२ हजार ८५२ कैदी फरार छन्। यस्तै, प्रहरी हिरासतबाट पनि ५७३ थुनुवा भागेका छन्। फरार कैदीबन्दीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *