काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
नेपाली सेना लगायतका अन्य सुरक्षा निकायहरू परिचालन भएपछि पनि आज बिहान १० बजेबाट भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका हुन् ।
Artha Sanjal






