सामाजिक सञ्जाल बन्दले टेलिकमको सेवा प्रभावित, भाइबरमार्फत सेवा सुरू

काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय भएपछि नेपाल टेलिकमको ग्राहक सेवा पनि प्रभावित भएको छ ।

अघिसम्म फेसबुक जस्ता माध्यम प्रयोग गरी जिज्ञासा र गुनासो सम्बोधन गर्दै आएको टेलिकमले अब नयाँ विकल्पको रूपमा ‘Nepal Telecom Customer Care’ नामको भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको छ।

ग्राहकले आफ्ना जिज्ञासा र गुनासाहरू अब ९७६५०११०८८ नम्बरमा उपलब्ध भाइबर कम्युनिटीमार्फत राख्न सक्ने टेलिकमले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *