काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक करिब ४ अंक घटेको छ। यस दिन सो सेसनमा ३.५४ अंक घटेर २७५४.४३ विन्दुमा झरेको छ।
यो सेसनमा ६ लाख ७६ हजार ६ सय ९२ कित्ता सेयर ९० करोड ४२ लाख ४५ हजार ४८८ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १० वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २६ वटाको घटेको छ ।
Artha Sanjal






