काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट क्षतिमा १४४ रन जोड्यो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिए ।
Artha Sanjal






