काठमाडाैं । गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा क्यापिटल योजना व्यवस्थापक तथा गरिमा विकास बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको गरिमा समृद्धि योजनाको लाभांश घोषणा गरिएको छ ।
साउन १५ गते बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो । उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ५.१० प्रतिशत (करसहित)का दरले लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
Artha Sanjal





