सुनको मूल्य स्थिर,कतिमा हुँदैछ किनबेच?

काठमाडाैं। आज सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *