प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७ विन्दुले घटेको छ । यससँगै सूचक २७२५.६३ अंकमा आएको छ । ५२ लाख २१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

४० कम्पनीको ५ लाख ३७ हजार कित्ता सेयर कारोबार भएको छ । १६ कम्पनीको मूल्य बढेको छ भने २४ वटाको मूल्य घटेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *