मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । केही विद्यमान संस्थापक सेयरधनीहरुले आफूले धारण गरेको सेयर बिक्री गर्न इच्छुक रही सञ्चालक समिति समक्ष निवेदन दिएकाले बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि साविकका संस्थापकहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र लाजिम्पाटमा बैकको केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्नेछ । बैंकले सेयर कित्ता संख्या भने खुलाएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *