६१ किलो सुन प्रकरण: अमला रोकालाई अदालत लगियो

काठमाडौं। ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार अदालत उपस्थित गराएको छ।

सीआईबी प्रवक्ता एसपी युवराज खड्काका अनुसार, रोकाविरुद्ध पहिले नै मुद्दा दर्ता भएकाले उनलाई सरकारी वकिलमार्फत अदालत पेश गरिएको हो। उनलाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *