मकरी गाड हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । मकरी गाड हाइड्रोपावर लिमिटेडले असार १८ गते विशेष साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साझ ५ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *