अर्थ राजनीति समाचारशिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट अर्थ सन्जाल१५ जेष्ठ २०८२, बिहीबार १८:५९May 29, 2025 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट विजियोजन गरेका हुन् । Artha Sanjal Post navigation Previous: आजको लागि विदेशी मुद्राको विनिमयदरNext: डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हट्यो Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.