बुटवल पावरले न्यादी हाइड्रोपावरमा रहेको सेयर दोस्रो बजारमा बिक्री गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले न्यादी हाइड्रोपावरमा रहेको आफ्नो ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

न्यादीमा बुटवल पावरको नाममा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता रहेको छ । जसमध्ये ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गरिने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *