तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक पक्राउ

काठमाडौं । काठमाडौंकाे तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका-३ का ७२ वर्षीय खेमराज सेढाईं हुन् । उनलाई सुकेधाराबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *