काठमाडौं । नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै सिजी एजुकेशनले ग्राहकहरुको लागि रोमाञ्चक योजना घोषणा गरेको छ ।
नयाँ वर्षको ठूलो हर्ष अन्तर्गत क्रम्पटन उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले क्युआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउने छन् ।
यस योजनाहरुको उपहारहरु :
बम्बर लक्की ड्रः मिडिया ४८२ लि. एसबिएस रेफ्रिजिरेटर
मासिक लक्की ड्रः १० केजी वाशिङ
क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरुको उत्पादनले ग्राहकहरुलाई सन्तुष्ट राख्दै आएको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबुत बनाएको छ । सीजी इलेक्ट्रोनिक्स समाधानहरु ल्याउने प्रतिबद्धता छ । यहि चैत्र २१ ग्तेदेखी नेपालभर लागु गरेको छ ।
Artha Sanjal






