काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकको निर्णयले आगामी चार वर्षको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।

Artha Sanjal






