रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं।  हालसम्मकै उच्च मूल्य बनाएको सुनको भाउ घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *