काठमाडौं । नोक्सानीमा रहेको दोर्दीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
आजदेखि वैशाख ८ गतेसम्म यस कम्पनीका सेयरधनीले अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
Artha Sanjal






