विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्न माईखोला हाइड्रोपावरले पायो स्वीकृति

काठमाडौं । माईखोला हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ।

कम्पनीले आयोगबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो। कम्पनीको चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ। कम्पनीले अब यसै अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ।

हकप्रद सेयर जारी गर्न अब कम्पनीले धितोपत्र बोर्डबाटमा निवेदन दिनुपर्नेछ। धितोपत्र बोर्डले अनुमति दिएपछि यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन गर्नेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *