प्रभु महालक्ष्मी लाइफको २.७४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुकले आज (चैत ५ गते) बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *