नेपाल लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले रिस्क एन्ड कम्प्लेन्स (म्यानेजरियल लेभल)का लागि १ जना, आइटीका लागि १ जना, डिजिटल मार्केटिङका लागि १ जना, इन्भेष्टमेन्टका लागि २ जना, सेल्समा १ जना र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *